Bhupal Sapkota
Riddles:
Q: Duita plane udirathyo. Dhwannga Thokyo. Tellai english ma ke bhanincha?
A: Oil
बिहान बिहानै रेडियो बजाउदै
आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..
आइते – टोइलेट गाको नि ..
धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई
आइते – रिसाउदै घण्टा जस्तो —
धुर्मुसे – केरे ??
आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो
रोडको बीचमा पुलिस
एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछन् |
रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!
केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !
तिमि कहिल्यै नुवाउदिनौ
सागलाइ होस आयो
मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।
तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!
जगडम्बा रड
हाकु : सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ? ?
पुतली: सागको तरकारीमा त iron हुन्छ नि मेरो राजा ।
हाकु: अनि दिन-दिनै iron ख्वाएर मेरो आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो !
सय वटा खुट्टामा बुट
एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; “कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?” “पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।
एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त …
दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो..
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले
एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ – यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन
प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?
स्वास्नी : “हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!”
लोग्ने : “तिमीलाई भ्रम पर्यो जस्तो छ।”
स्वास्नी : “कस्तो भ्रम??”
लोग्ने : म निदाएको थिए भनेर!!
खसेको चिजलाई नउठानुस
शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
Nepali Jokes & Riddles for Kids
https://bhupalsapkota.com/jokes/