सस्तो रक्सीको लतले भिखारी बनाउछ । महँगोको लतले सके नेता नत्र अभिनेता बनाउछ । आज कस्तो पिउने ? #manasha
डोपामिन होइन स्वतन्त्रता खोज ।धनी ऊ हो, जसलाई दिनभरी केही गर्नु छैन । शान्त मन र सिमित मन पर्ने मानिसको साथ छ । बिहान उठेर कहिँ जानु छैन र, हरेक बिहान उठ्दा जीवनप्रति उत्साह छ ।
विज्ञापन / Bigyapan लेकसाईडका मान्छेलाई विज्ञापन देखाउन सिर्जना चोकको व्यापारीले क्यालीफोर्नीयाको कम्पनीलाई क्रेडिट कार्ड ($) भाडामा लिएर पैसा तिर्नु पर्ने कस्ता दिन आए यार ।
हगाई भन्दा पदाई ठूलो !
ॐ खुरु खुरु आफ्नो लक्षार्थ काम गर ब्यबसाय गर सामान बेच सेवा देऊ पढ शिक धेरै हो-हल्ला नगर मन नडुलाऊ खुसि बस ।।।
Speak of your mind. Act of your heart. दिमागको बोल मनको कर्म गर !
मिसिन / Machine पैसो बनाउन दिमाग नचलाऊ ! हात चलाउ, खुट्टा चलाउ । हात-खुट्टा चलाउदा चलाउँदै थाकेउ भने मिसिन चलाउ ! मिसिन चलाउदा चलाउँदै थाकेउ भने कम्पुटरलाई मिसिन चलाउन लगाऊ !
योजना धेरै नबनाऊ । प्लान थोरै गर, तयारी धेरै ! प्लान मात्र गर्नेलाई तयारले उछिन्च !
पिठो बेच्नेहरु आजकल अनलाईनमा हाबी भए । नत्र, चामल बेच्न वेबसाईट किन चाहिन्थ्यो र ?
कसैलाई राम्रो बनाउछु भनेर तिमीले चाहेर हुने हैन ! राम्रा मान्छे त्यसैले देउता भेटाउने आशामा ढुंगा चाहर्दै नदि किनार किनार खोज्दै जाऊ ! अनि भेटेसी पूजा गरेर राख !
Don’t think. See! Don’t desire. Be! Ps. Think visually too, not only in words.