September 30th, 2016
कुनै बेला कुराहरु धेरै भए कुराहरु मुछिए दहि बनाएर मथिए। अनि आजमाउन भनियो मलाई। यी, जिन्दगि यस्तो चल्दै छ ![06]
Tagged with: अस्पस्टता • कुराहरु • जिन्दगि
जसरि आजसम्म चल्यो त्यसरी चल्छ , चल्थ्यो होला । के मिलेन चलेन !
Tagged with: जिन्दगि