Bhupal Sapkota
जसले संन्सार आफ्नो मान्छ उसलाई घर्म र अधर्मको परिधिले समेट्न सक्तैन ।
दिमागलेजहाँबाट परसम्मसोच्न सक्दैनत्यहाँसम्मको चिजलाईआफ्नो सम्झिनुपर्छ ।[60]
आफ्नो कुरो आफूलाई तराम्रो नै लाग्ने भो नी ।राम्रो तब राम्रोजब अरुलाई राम्रो लाग्छ ।[61]