Bhupal Sapkota
बुबा आमा दाजु भाउज्युहरु दिदि भेनाज्युहरु हजुरबुबा हजुरआमाहरु ठुलाबा ठुलीआमाहरु अंकल आन्टीहरु फुफु फुपाज्युहरु मान्यजनहरु तकरिबन पच्चिस हातहरु राता, सेता अक्षता अनी एक वर्ष भरि एक जीवन भरि पुग्ने निस्वार्थ आशिर्बादहरु ! दश उमलको निधार दश सेकेन्डमा अक्षताले पुरीदिने एउटा जोश, जाँगर, उमङ्ग आफूमाथि बिश्वास गरिदिने अनि जीवन आत्मबलले भरिदिनेहरु ! वर्ष बित्दै जाँदा थपिएका […]