पिठो बेच्नेहरु आजकल अनलाईनमा हाबी भए । नत्र, चामल बेच्न वेबसाईट किन चाहिन्थ्यो र ?
जमाना फेसबुक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेसबुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ ।
चाउचाउ खेती गर्नेले स्वस्थबर्धक, पौष्टिक र अर्ग्यानिक साग खोज्ने। साग खेती गर्नेलेे चाउचाउले छाक टार्ने । जमाना !!