Bhupal Sapkota
  
  
  
  
  
  नयाँ सोचहरु उत्पन्न गर्नलाई हिड्नुस्। आत्मविश्वास बढाउनको लागि वर्कआउट वा एक्सर्साइज गर्नुस्। शरीरमा जोश जाँगर बढाउनको लागि राम्रोसँग निदाउनुस्। धेरै सोच्नबाट जोगिनको लागि लेख्नुस्। तनाव हटाउनको लागि गहिरो सास लिनुस्।
बानी हो भन्दैमाबोल्ने ठाउमा चुपलाग्नुअनी नबोले नी हुनेमाफतफत गर्नु ! गर्नु मिल्यो र ?
ठूलो कुरो आँटेपछिथाती राख्ने बानी लाग्छ रे । एउटा आट्नेआज सक्ने । भोली के छ कसैलाई थाहा छ ? [61]
अक्सर सबेरै उठ्नेहरू किन उठ्लान ? अक्सर, छिट्टै सुत्नेहरु, किन सुत्लान ? बिहान, चाडैं उठेर, के नाप्नु छ र ? राति चाडैं सुतेन, के लानु छ र ? यी प्रश्नहरु, हैन रैछन | यी, बानी हो रैछन | र, बानीमा, किन को अर्थ रहदैन | बानी, लागेको कुरा, त्यो, गरिने कुरा | गर्ने कुरा |
बानी न हो, मलाई चाख लाग्ने कुरो, उसको मतलबको नहुन सक्छ ! मलाई, मन पर्ने कुरो, मन, नपर्ने कुरो, उसको अर्कै कुरो हुन सक्छ ! मैले, बुझ्ने कुरो, उसले, नबुझ्न सक्छ वा बुझ्न नखोजेको कुरो हुन सक्छ | म र ऊ, एकै नहुम्ला, हुन नसकौंला, तै, परिस्थिति, समय, काल, अवस्था, हेरेर, मन नलागेको कुरो, बुझ्न […]