कसैलाई राम्रो बनाउछु भनेर तिमीले चाहेर हुने हैन ! राम्रा मान्छे त्यसैले देउता भेटाउने आशामा ढुंगा चाहर्दै नदि किनार किनार खोज्दै जाऊ ! अनि भेटेसी पूजा गरेर राख !
Be Impeccable with Your Word Don’t Take Anything Personally Don’t Make Assumptions Always Do Your Best आफ्ना शब्दहरूमा निर्दोष र निश्कलंक हुनुहोस् कुनै पनि कुरा व्यक्तिगत रूपमा नलिनुहोस् नचाहिँदो अनुमानहरू नगर्नुहोस् सधैं आफूले सकेको राम्रो गर्नुहोस् The Four Agreements are derived from Toltec wisdom and provide practical guidelines for living a more harmonious and authentic […]