Bhupal Sapkota
आफै,सम्हालिने कुरा,प्रक्रितिका हुन,जिन्दगी,मान्छेको,पो,त।
आकाश खाली होला,मन खाली होला,रिक्तता भरिएला,तिक्तता भरिएला,जिन्दगी,चलिरह्न्छ,हार मान्नुलाई,बुझाई होईन,कायरता भन्छु म ।
सन्सारमा,हेर्न जाने,सब देखिन्छ,गर्न जाने,सब गरिन्छ ।नजाने,मैले,केही गर्न सक्छु र ?