नयाँ सोचहरु उत्पन्न गर्नलाई
हिड्नुस्।
आत्मविश्वास बढाउनको लागि
वर्कआउट वा एक्सर्साइज गर्नुस्।
शरीरमा जोश जाँगर बढाउनको लागि
राम्रोसँग निदाउनुस्।
धेरै सोच्नबाट जोगिनको लागि
लेख्नुस्।
तनाव हटाउनको लागि
गहिरो सास लिनुस्।
दैनिकी सफल बनाउने केही बानीहरू
https://bhupalsapkota.com/%e0%a4%a6%e0%a5%88%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a5%80-%e0%a4%b8%e0%a4%ab%e0%a4%b2-%e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%ac%e0%a4%be/