विज्ञापन / Bigyapan
लेकसाईडका मान्छेलाई
विज्ञापन देखाउन
सिर्जना चोकको व्यापारीले
क्यालीफोर्नीयाको कम्पनीलाई
क्रेडिट कार्ड ($) भाडामा लिएर
पैसा तिर्नु पर्ने
कस्ता दिन आए यार ।
विज्ञापन
https://bhupalsapkota.com/%e0%a4%b5%e0%a4%bf%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%aa%e0%a4%a8/