Bhupal Sapkota
मन्द खालको उज्यालो
शितलो दिन छ !
यी सुर्य किरणहरुको
परिवर्तित मधुरता
भोगे जस्तो लाग्ने !
सिमसिम पानीमा
होचो-होचो सल्लो छेउ
ओत लागेझैँ गरी
एक-अर्काका नयनमा हराएको
आज हो ?
मौसम
https://bhupalsapkota.com/mausam/