कि पैसो कमाउन मेहनत गर्नुस्
कि समय कमाउनुहोस्
दुई कौडिका मान्छेको
प्रतिष्ठा कमाउन
मरिहत्ते गर्नु भयो भने
न त तपाईं सँग समय हुनेछ
न त पैसो ।
अनि खाँचो पर्दा
तिनै मान्छेले
ताली पड्काएर
तपाईको अप्ठ्यारो
टार्दिनेछ्न् ।।
समय, पैसो र प्रतिष्ठा
https://bhupalsapkota.com/samaya-paiso-pratistha/