जसले भनेको गर्छ
उसले पड्काउँछ ।
जसले बोलेको गर्छ
उसले पड्काउँछ ।
जसले लेखेको गर्छ
उसले पड्काउँछ ।
जसले सुनेको गर्छ
उसले पड्काउँछ ।
जसले पढेको गर्छ
उसले नि पड्काउँछ ।
जसले सिकेको गर्छ
उसले पड्काउँछ ।
जसले सोधेको गर्छ
उसले पड्काउँछ ।
जसले सोचेको गर्छ
उसले झनै पड्काउँछ ।
जसले गर्दैन,
उसले पाद्छ मात्र !
अनि के हुन्छ?
गनाउँछ !
पाद्ने कि पड्काउने ?
https://bhupalsapkota.com/paad/