Bhupal Sapkota
  
  
  
  
  
  “पढपढ”, उनले भनिन् –   
“बूढीमान्छे, गन्थन मात्र आउँछ ।”    
“तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा,     
झिजो लाग्दैन ।”    
“भन्दियौ नी !”
“मैले साँचो भनेको ।”
“ल बा,” उनले भनिन् –    
“दुई शब्दले पनी सन्चो भो ।”
[ पल्पसा क्याफे 7 ]
							हजुरआमा र दुई शब्द							
https://bhupalsapkota.com/hajuraama/