Bhupal Sapkota
बिर्सन खोजिएका,
कुराहरुमा,
उफ्री उफ्री,
पल पल,
छलांग मार्ने,
चेस्टा गर्नु,
अनी,
बिर्सिन सकिन भनेर,
गुनासो गर्नु
यो अस्वीकार्य हुन जान्छ |
सम्झना
https://bhupalsapkota.com/samjhana-3/