Bhupal Sapkota
म,
एउटा,
ठूलो,
सपना,
दे्ख्छु,
बिउझन्छु,
त्यो सपना,
पूरा गर्न,
फेरी,
निदाउने,
प्रयास गर्छु,
तर,
निद्रै लाग्दैन ।
के गरू म ?
मेरो सपना,
कसरी,
पूरा होला !
मेरो सपना कसरी पूरा होला
https://bhupalsapkota.com/sapana-4/