Bhupal Sapkota
म जब तिम्रो सर्वश्वो हेर्छु
लाज त तिमीले मान्नुपर्ने !
तर, म नै आफैं
आँखा लुकाउदैछु !
तिमी कि म, को-ले ?
त्यस्तो, जस्तो गरियो
गर्न हुन्नथ्यो ?
कि गरेको मिलेन र ?
लाज
https://bhupalsapkota.com/laaj/