म,
आफू नियाल्ने मान्छे !
निश्चिन्त,
मुहारमा उज्ज्यालो,
भान हुने कुरा हो |
मस्त छन्,
नयन,
लट्ठ छन्|
बोलीको सुर,
अर्कै सुनिन्छ,
मिठास छ रे |
कोहि राम्री लाग्नु,
त्यसैले आफ्नो कुरो !
आफ्नो कुरो
https://bhupalsapkota.com/aafnokura/