December 22nd, 2009
Category: manasha Tagged with: आँशु • पीडा
आँशु https://bhupalsapkota.com/aashun/
आँशु
सरर आँखाबाटबरर गालामालडिबुडी खेल्दैओठको दुइछेउ आएरजिब्रोसम्मआँशु पुग्दाबल्ल झस्केंम त बेस्सरी भाबुक पो भएछु !
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Captcha *
आँशु
सरर आँखाबाट
बरर गालामा
लडिबुडी खेल्दै
ओठको दुइछेउ आएर
जिब्रोसम्म
आँशु पुग्दा
बल्ल झस्कें
म त बेस्सरी भाबुक पो भएछु !