 Bhupal Sapkota
  Bhupal Sapkota
  
  
  
  
  
  चारैतिर
धुम्म बादलले
घेरेको बेला
पानी पर्ला भन्न
मलाइ पनी आउँछ ।
तर,
तिम्रो चेहराको
कालो निलो बादलको
भविष्यवाणी गर्न नसकेर
मैले,
आफ्नो जिन्दगी बिगारेँ ।
बिगार्दै छु !
							बादल							
https://bhupalsapkota.com/badal/