 Bhupal Sapkota
  Bhupal Sapkota
  
  
  
  
  
  
भोली बिहान उठेर मैले के गर्ने होला?   
छ महिना पछीको,    
भोली बिहान उठेर मैले के गर्ने होला?    
एक बर्ष पछीको,    
भोली बिहान उठेर मैले के गर्ने होला?    
दुई चार बर्ष पछीको,    
भोली बिहान उठेर मैले के गर्ने होला?    
अनि अल्ली निकै नै पछीको,    
भोली बिहान उठेर मैले के गर्ने होला?
म,   
र,    
मेरो भविष्य,    
मेरो हातमा छ रे |    
अनि,    
सबै प्रश्न हरुको उत्तर मसँग हुनु पर्छ रे |    
उत्तर,    
नभए खोज्नु पर्छ रे |    
उत्तर,    
नभेटे बनाउनु पर्छ रे |
							भविष्य (Bhabishya)							
https://bhupalsapkota.com/bhabishya/