Bhupal Sapkota
जब,
विश्वास गरेका,
सालका रुखहरु,
कट कट कट,
गर्दै,
डरल्याम्म,
ढल्छन,
अनि,
आफैले देखेका,
एक दुई,
सपनाहरू,
च्याप्छन,
लाग्छ,
विश्वास गर्ने,
एक दुई,
ठाउँ पनि,
ब्यर्थ रैछन!
मेरो,
भन्नु केहि छैन |
विश्वास
https://bhupalsapkota.com/bishwas-3/
यो कविता मेरो लागि हो ?