Bhupal Sapkota
मैले,ऊ,हिनिरहेको,बेला,उसलाई,मोहनी,लाएर,मसँग,बोलाएर,के-के,गरेको,सपना,देखेथेँ ।
नमीठो,यादमा,म,तड्पेथेँ,सायद,त्यसैले,तिम्रो,मीठास,खल्लो,भएको ।
अनायासको,संसर्गले,जीन्दगी,बदल्ला र ?
साँच्चि,शब्दहरु,थोरै,छन,तिम्रो,बयान,गर्न त,पुग्दैनन !
सारा,विश्वलाई,मगमग,बास्ना,छर्छु,भन्ने,म,आफू,नै,गनाएँ ।
कैले,पानी पर्छ,कैले,हावा पर्छ,सब चिज,परेको परै,छन,साला,यो,मन,कैले,पर्छ हँ ?
चारैतिर हावाहुरी चल्दा सब दौडिन थाले ! म, आफ्नै गतिमा हेर्दै हिनेको थिएँ !
हावा हुरी,र,तुफान,जसरी,एकैपटकमा,बिग्रेको,चाँहि,होईन, ल !
विवश भएर,बेला,बेला,उसले,आफ्ना,ओठ र,नङ,टोक्दा,म,हेरि मात्र,रहन्छु ।मैले,के गर्नु पर्थ्यो,कुन्नि?
म,चाहन्छु,त्यसपछीको,पनि,गर्छु,तर,एक्लै ।
आँफू,के गर्नु छ,र,के गर्दैछु,था-छैन,भने,त्यसले,केही,गर्ली?