Bhupal Sapkota
म;
जब तिम्रो सर्वश्वो हेर्छु,
लाज त तिमीले मान्नुपर्ने,
तर,
म नै,
आफैं,
आँखा लुकाउदैछु ।
तिमी;
कि म?
को-ले,
त्यस्तो,
जस्तो गरियो,
गर्न हुन्नथ्यो?
कि गरेको मिलेन र ?
कि गरेको मिलेन र ?
https://bhupalsapkota.com/gareko/