Bhupal Sapkota
इन्द्रिय बासना
सम्हाल्न
भगवानलाई पनि
हम्मे हम्मे परेर त होला
सृष्टिकर्ता बिष्णुले
सुती-सुती
संसारको
संरचना तयार पार्ने !
सुती-सुती, लिला गर्ने !
सुती-सुती, सृजना गर्ने !
गड्स माईन्ड
https://bhupalsapkota.com/godsmind/