“पढपढ”, उनले भनिन् –
“बूढीमान्छे, गन्थन मात्र आउँछ ।”
“तपाई राम्रो कुरा गर्नुहुन्छ हजुरआमा,
झिजो लाग्दैन ।”
“भन्दियौ नी !”
“मैले साँचो भनेको ।”
“ल बा,” उनले भनिन् –
“दुई शब्दले पनी सन्चो भो ।”
[ पल्पसा क्याफे 7 ]
हजुरआमा र दुई शब्द
https://bhupalsapkota.com/hajuraama/