Bhupal Sapkota
हाम्रोमा,
सहनेहरू,
सहनशीलता बडाउँछन,
गर्नेहरु,
शोषणशीलता बडाउँछन,
जब-जब,
अन्याए,
र,
अत्त्याचारले,
सीमा नाघ्छ,
तब-तब,
के हुन्छ,
थाहा छ?
केहि हुन्न,
बरू,
माटो बोल्छ,
फिल्ममा ।
हाम्रोमा
https://bhupalsapkota.com/hamroma/