गर्ने कुरा
खेल्ने कुरा
स्वादका कुरा
सबै हेर्ने कुरा भए
टिभि मोबाईल ईन्टरनेट !
हेरेका कुरा दिमागले बुज्ला
शरीरका आबश्यकता कसरी पुगोस् ?
आजकल
केटाकेटी खेलेको खै?
चलेको खै?
बालचर्तीकला खै?
Category: manasha
Tagged with: ईन्टरनेट • टिभि • मोबाइल
टिभि मोबाईल ईन्टरनेट
https://bhupalsapkota.com/internet/