मान्छेलाई गम्न नदिनी
चाहेको कुरा नमिल्नी
गर्न खोजेको कुरा नहुनि !
सोच नअडिनी
सम्बन्ध टुट्नी
साथहरु छुट्नी !
समय नरोकिनी
पैसोले नपुग्नी
हजार टन खाएनी पेट नफुट्नी !
सधैं लिनि छड्नी गरिरहेको
आफ्नै स्वासको अनुभूति गर्न
समय नपुग्नी !
खएर जिन्दगी यहि सहि
भोग्न दिएकोमा
सर्जकमा कोटिकोटी नमन !
जिन्दगी
https://bhupalsapkota.com/jindagi/