“तिम्रो त अम्रिका जाने सुर छैन ?”
“हजुरआमाले मन्दिर यहीं छन्,
देउता यहीं छन् भन्नुभएको होइन ?”
“ए, तिमी पनी मन्दिर जान्छौ ? द्यौता मान्छौ ?”
“म चित्रकार हुँ हजुरआमा”,
“चित्रकारका लागि विषयवस्तु यहीँ छन्, रंग यहीँ छन् ।”
[ पल्पसा क्याफे 7 ]
अमेरिका / कलाकार
https://bhupalsapkota.com/kalakar/