भिझेको केशमा तिमी
नजिक आएका पल ।
चिसो गला
ती नरम केश ।
बिचमा
म अल्झेका पल ।
तिमीलाई झनझन,
मलाई लठ्याएर
मन्त्र मुग्द पार्ने,
तिम्रो त्यो कस्तूर
मैले बिर्सेछू ।
Category: manasha
Tagged with: तिमी • सम्झना
बिर्सेको कस्तूर
https://bhupalsapkota.com/kastur/