Bhupal Sapkota
खेतबारि
करेसाबारि गरेर
घर चलाउने
अनि थाकेको झोकमा
लम्पसार परेर
फ्वाँ फ्वाँ घुरेर सुत्ने बानी
भएका हामी नेपाली ।
चाइनाका हाते कम्प्युटर
ख्याँस ख्याँस पारेर
फेसबूकका फोटा हेरेर
युटुबका गानामा नाचेर
टिकटक चाहारेर
कसरी ज्यान थाकोस ?
अनि निद्रा
एक चुस्की न लगाई
कसरी लागोस ?
#manasha
ईन्टरनेट खेतिपाती र निद्रा
https://bhupalsapkota.com/khetipati/