Bhupal Sapkota
हजार होलान,
नभए सय !
मान्छे छन् |
जो,
अरुका लागी,
बाँच्नु,
आफू बाँच्नु मान्छन् !
जो,
अरुका लागी,
हाँस्नु,
आफू हाँस्नु ठान्छन !
मान्छे
https://bhupalsapkota.com/manchhe-2/