Bhupal Sapkota
मिसिन / Machine
पैसो बनाउन
दिमाग नचलाऊ !
हात चलाउ, खुट्टा चलाउ ।
हात-खुट्टा
चलाउदा चलाउँदै
थाकेउ भने
मिसिन चलाउ !
मिसिन
चलाउदा चलाउँदै
थाकेउ भने
कम्पुटरलाई
मिसिन चलाउन लगाऊ !
मिसिन
https://bhupalsapkota.com/misin/