Bhupal Sapkota
मैले,
हुन्छ भनेर भएन,
मैले,
हुदैन भनेर भएन |
मैले,
गरम भनेर भएन,
मैले,
नगरम भनेर भएन |
नहुनु जो थियो,
मेरो के लाग्थ्यो !
नहुने कुरो
https://bhupalsapkota.com/nahunekuro/