Bhupal Sapkota
एउटा गीत,
सुन्दै थिएँ,
नयनका,
गाजलका अनि,
काजलका,
कुरा भए ।
बाँसुरी अनि,
मादलका,
कुरा भए ।
मीठो आफ्नोपन,
मिलेथ्यो ।
कसैका नयन,
सम्झिरहेँ म,
त्यो पल ।
कसैका नयन सम्झिरहेँ म
https://bhupalsapkota.com/nayan/