मलाई आज,
निद्रा लागिरहेको छैन,
मनका,
२-४ तरंगमा,
म आफ्नो निद्राको,
बेतालले,
मजाक उडाईरहेछु,
मलाई यस्तो लाग्दैछ कि,
मैले सुत्नु पर्दैन,
र म सुत्न बनाईएको हैन |
निद्रा
https://bhupalsapkota.com/nidra-3/