आफुले खोजेको के हो?
आफ्नो चाह के हो?
आफ्ना इक्षा के हुन?
आफ्नो दक्ष के हो?
आफ्नो खुबी के हो?
आफ्नो क्षमता कति हो?
आफ्नो सामर्थ्य के हो?
अनि,
आफुलाई रोक्ने के हो?
गर्न नदिने के हो?
अड्चन हाल्ने केस्ले हो?
आफ्नो बाधा के हो?
आफ्नो ध्यान के ले खाईरहेछ ?
आफुलाई लागिपर्न नदिने के हो?
यी प्रश्नहरुको उत्तर
जिन्दगीका हरेक परिस्थितिमा
खोज्नु अनिवार्य छ ।
बुझ्नु आवश्यक छ ।
केही प्रश्नहरु
https://bhupalsapkota.com/questions/