Bhupal Sapkota
कसैलाई
राम्रो बनाउछु भनेर
तिमीले चाहेर हुने हैन !
राम्रा मान्छे
त्यसैले देउता भेटाउने आशामा
ढुंगा चाहर्दै नदि किनार किनार
खोज्दै जाऊ !
अनि भेटेसी
पूजा गरेर राख !

राम्रा मान्छे
https://bhupalsapkota.com/ramra/