Bhupal Sapkota
  
  
  
  
  
  Kintsugi (金継ぎ, “golden joinery”)

आफ्नो बिगत या वर्तमानका
नमिठा अनुभवहरु
बिग्रेका सम्बन्धहरु
नराम्रा परिस्थितिहरु
लाई
फुटेका भाँडा सम्झेर
सुन, चाँदी भन्दा महङ्गा
सकारात्मक सोचले
जोडेर
अझै राम्रा बनाउनु ।
							किनसुगी							
https://bhupalsapkota.com/repair/