Bhupal Sapkota
मेरा,
१० जना साथीले,
पालै पालो,
तैले मान्छे चिन्दैनस्,
भनिरहे,
म सुन्दै गए,
१० जनाले,
१० सै जनालाई,
चिनाए,
म अझै पनी सुनिरक्छु
साथी – saathi
https://bhupalsapkota.com/saathi-3/