छाडेर जाने साथी
तँलाई के थाहा
तेरो न्यास्रो मेटाउने
लाखौं कोसिस गर्दा नि
मैले,
नयाँ साथी भेटाउन सकिन ।
साथको तूक बुझ्दाको उमेर
साथको वास्तविक खाँचो पर्ने उमेरमा
एक्लो हुन
नत्र, मैले रोजेको होईन !
साथी
https://bhupalsapkota.com/saathi-5/