एउटा सानो
झिल्काले त हो
टौवा सल्किने ।
सम्झनाका तरंगले
त्यसरी मुटु अठ्याऊँछन् ।
ब्यर्थका कुरामा
रुमलिन खोजे जस्तो लाग्छ
विवशता देखिने कुरा हैन
तै, मैले ती याद
बिर्सिन नचाहेको थिईन !
Category: manasha
Tagged with: यादहरु • सम्झना
सम्झना बिर्सना
https://bhupalsapkota.com/samjhana-2/