Bhupal Sapkota
प्रयत्न गर्दैछु,
लेख्दै, मेट्दै छु,
कुनै टुंगो,
दिन सकिरहेको छैन |
म,
यादहरु,
फिर्ता चाहन्छु |
म,
शब्दहरु,
फिर्ता चाहन्छु |
शब्द अभाब
https://bhupalsapkota.com/shabda-abhab/