Bhupal Sapkota
म स्वार्थी थिएँ,
छु,
र,
रहिरहनेछु,
किनकि,
हिजो पनि मैले,
आफ्नै मन देख्दा लेखें,
आज पनि,
र, सायद,
भोलि पनि |
दोषी, कलम कहाँ हो र |
[दाजू]
स्वार्थ
https://bhupalsapkota.com/swartha-2/