Bhupal Sapkota
पढ्ने कुरा यति धेरै छन् तै, मान्छेहरु सोचेर बस्छन ! गर्ने कुराहरु यति धेरै छन् तै, मान्छेहरु सोचेर बस्छन ! महान र विद्वान व्यक्तिहरुले नसोचेको के होला यो दुनियामा सोच्न बाँकी के नै होला ? आफ्नै सोच बाहेक अन्य विचारको स्रोतहरुमा बिश्वास नभएर हो? आस्था नभएर हो? नत्र मान्छेले, खुरुखुरु शास्त्रहरु (पुस्तक) पढ्नु अनि आफुले […]