बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ । मलाई यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज […]