Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

प्रेम पीडा

धेरै, ओकल्न नमिल्ने र बगाउन नमिल्ने कुराहरु, अनी, टारीदिन मिल्ने हाँसोहरु, र बिर्सिदिन मिल्ने शुक्रबारहरु, पर्याय हुन्छन | आफैँ आउछन,खिस्स हाँस्छन् | ओठ खोल्छन | हराउछन्, बिलाउछन | वा बिर्सीइन्छन | बिर्सिनु पर्छ | कोले प्रेम नगर्ला… आफैँ आउने, अनी नहराउने ती, मिठा बोझ हरुलाई !

Tagged with:

प्रेमीहरु – premiharu

सूर्य उदाएको, मजा लुट्नेहरु देख्नेहरु, भाग्यमानी ! सूर्य अस्ताएको, अनि, चन्द्रमा उदाएको, मजा लुट्नेहरु, देख्नेहरु, अझै भाग्यमानी ! आफ्नो, अनि, आफ्नाको, मन उदाएको, अस्ताएको, अस्ताएको, उदाएको, भोग्नेहरु मजा, सजा, लुट्नेहरु, सबभन्दा बढी भाग्यमानी ! प्रेमीहरु !

Tagged with:

प्रेम

"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]

Tagged with:

प्रेम

कुनै ताका, म कसैको, नाम जपिरहन्थें, मानौं त्यो कुनै मन्त्र थियो ! र, त्यसलाई जपे, म स्वर्ग पुग्थें |

Tagged with:

प्रेमचरो

प्रेमचरो #1 माहोल बेइमान छ। ऊ यत्तिकै रोमान्चित हुने मान्छे हैन । सधै जूनको उज्यालो हेर्ने, आज बढ्ता उज्यालो को सामिप्यता मा छ । पुरानो शितलताको भोगी, आजको शितलता बढी चिसो थियो भन्दै छ । एकतमास को माया, साथीको होस् वा घर परिवारको, त्यो नौलो बनेको छ आज । आज अचम्म भएको छ – कसैसंग […]

Tagged with: