Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

प्रेम पीडा

धेरै, ओकल्न नमिल्ने र बगाउन नमिल्ने कुराहरु, अनी, टारीदिन मिल्ने हाँसोहरु, र बिर्सिदिन मिल्ने शुक्रबारहरु, पर्याय हुन्छन | आफैँ आउछन,खिस्स हाँस्छन् | ओठ खोल्छन | हराउछन्, बिलाउछन | वा बिर्सीइन्छन | बिर्सिनु पर्छ | कोले प्रेम नगर्ला… आफैँ आउने, अनी नहराउने ती, मिठा बोझ हरुलाई !

Tagged with:

प्रेमीहरु – premiharu

सूर्य उदाएको, मजा लुट्नेहरु देख्नेहरु, भाग्यमानी ! सूर्य अस्ताएको, अनि, चन्द्रमा उदाएको, मजा लुट्नेहरु, देख्नेहरु, अझै भाग्यमानी ! आफ्नो, अनि, आफ्नाको, मन उदाएको, अस्ताएको, अस्ताएको, उदाएको, भोग्नेहरु मजा, सजा, लुट्नेहरु, सबभन्दा बढी भाग्यमानी ! प्रेमीहरु !

Tagged with:

प्रेम

"ट्रेन कतिखेर छुट्छ ?", "छुटिसक्यो |", "किन त्यसो गर्नुभा?", "तिमीले गर्दा |", "मैले के गरे ?", "केहि गरिनौ |" [palpasa cafe]

Tagged with:

प्रेम

कुनै ताका, म कसैको, नाम जपिरहन्थें, मानौं त्यो कुनै मन्त्र थियो ! र, त्यसलाई जपे, म स्वर्ग पुग्थें |

Tagged with:

प्रेमचरो

प्रेमचरो #1 माहोल बेइमान छ। ऊ यत्तिकै रोमान्चित हुने मान्छे हैन । सधै जूनको उज्यालो हेर्ने, आज बढ्ता उज्यालो को सामिप्यता मा छ । पुरानो शितलताको भोगी, आजको शितलता बढी चिसो थियो भन्दै छ । एकतमास को माया, साथीको होस् वा घर परिवारको, त्यो नौलो बनेको छ आज । आज अचम्म भएको छ – कसैसंग […]

Tagged with: